बालकुमारी घटना- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै – Nepal Press

बालकुमारी घटना- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न साढे २ बजे बैठक बोलाइएको हो ।

बैठकमा दोषी पत्ता लगाएर कारबाहीका विषयमा निर्णय गर्ने बुझिएको छ ।

कोरिया भाषा परीक्षामा रोक लगाएपछि हिजो घटनाले बीभत्स रूप लिएको थियो । हिजो भएको प्रदर्शनमा २ जनाको मृत्यु समेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर