गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार – Nepal Press

गभर्नर अधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

गभर्नर नियुक्त हुन आवश्यक अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर