ललितपुर सीटीएफसी नेपाल सुपर लिगको क्वालिफायरमा पुग्याे – Nepal Press

ललितपुर सीटीएफसी नेपाल सुपर लिगको क्वालिफायरमा पुग्याे

काठमाडौं । ललितपुर सीटीएफसी नेपाल सुपर लिगको क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै सीटीएफसीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

ललितपुरले अब फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं रेजर्सविरुद्ध ललितपुरका इमो इजेकायल र पापा इबो केबेले १ गोल गरे । प्रतियोगितामा धनगढी एफसी फाइनल पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर