सडक ढाकेर कार्यक्रम गरेपछि वैद्य माओवादीको मार्चपासमा प्रहरी हस्तक्षेप, कुर्सी हानाहान (भिडिओ) – Nepal Press

सडक ढाकेर कार्यक्रम गरेपछि वैद्य माओवादीको मार्चपासमा प्रहरी हस्तक्षेप, कुर्सी हानाहान (भिडिओ)

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजिज कार्यक्रममा लफडा भएको छ । माओ दिवसको अवसरमा रत्नपार्क शान्ति बाटिकामा आयोजित क्रान्तिकारी युवा संगठनले आयोजना गरेको वृहत लाल मार्चपासका कारण सडक अवरोध भएपछि प्रहरीले बाटो खुलाउन खोज्दा लफडा भएको हो ।

प्रहरीले सडक खुलाउन खोज्दा कार्यक्रममा सहभागी युवाहरूले अवरोध गरेका थिए । सोक्रममा प्रहरीसँग कुर्सीसमेत हानाहान भएको छ । केही समय कार्यक्रम बिथोलिएको थियो । अहिले वैद्य बोल्दैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर