सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित – Nepal Press

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *