सुर्तीजन्य पदार्थ बेचबिखन गर्न काठमाडौं महानगरले लगाएको रोक कार्यान्वयन नगर्न आदेश – Nepal Press

सुर्तीजन्य पदार्थ बेचबिखन गर्न काठमाडौं महानगरले लगाएको रोक कार्यान्वयन नगर्न आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बेचबिखन गर्न लगाएको रोक कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।

पाटन उच्च अदालतले शुक्रबार उक्त आदेश गरेको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले श्रीराम टोबागोले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर