एमालेको मध्यपहाडी यात्रा: दिक्तेलमा ओलीले गरे ज्येष्ठ नागरिकसँग भेट (तस्बिरहरू) – Nepal Press

एमालेको मध्यपहाडी यात्रा: दिक्तेलमा ओलीले गरे ज्येष्ठ नागरिकसँग भेट (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकहरुसँग भेट गरेका छन् ।

एमालेको मध्यपहाडी यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीलाई ज्येष्ठ नागरिकहरुले फूलमालाले स्वागत गरेका थिए ।

ज्येष्ठ नागरिकहरु बिहानैदेखि चिसोमा आृेलीको पखाईमा बसेका थिए । ओलीले ८२ वर्षसम्मका ज्येष्ठ नागरिकसँग भलाकुसारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर