मध्यप्रदेशको मुख्यमन्त्री मोहन यादव, १८ वर्षपछि ‘लाडली बहन’का भाइ शिवराजको बिदाइ – Nepal Press

मध्यप्रदेशको मुख्यमन्त्री मोहन यादव, १८ वर्षपछि ‘लाडली बहन’का भाइ शिवराजको बिदाइ

नयाँ दिल्ली । भारतीय जनता पार्टीले सबैभन्दा महत्वपूर्ण मानिने मध्य प्रदेशको मुख्यमन्त्रीमा ओबिसी समुदायका मोहन यादवलाई चयन गरेको छ ।

१८ वर्षदेखि मध्य प्रदेशको नेतृत्व गरिरिहेका प्रभावशाली र लोकप्रिय नेता शिवराज सिंह चौहान,ज्योतिरादित्य सिन्धिया,नरेन्द्र तोमर जस्ता दिग्गजलाई पन्छाउँदै मोहन यादव मुख्यमन्त्री बनेका हुन् ।

उज्जैन क्षेत्रबाट निर्वाचित यादव चौहान सरकारमा शिक्षा मन्त्री थिए । यसअघि झारखण्डमा आदिवासीलाई मुख्यमन्त्री बनाएको बिजेपीले मध्य प्रदेशमा पनि जातीय कार्ड खेलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर