तस्बिरमा हेनुस् चौथो वार्षिक पारलैङ्गिक गौरव यात्रा – Nepal Press

तस्बिरमा हेनुस् चौथो वार्षिक पारलैङ्गिक गौरव यात्रा

काठमाडौं । पारलैङ्गिकहरुले चौथो वार्षिक गौरव यात्रा र्‍याली निकालेका छन् ।आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट निकालेको गौरव यात्रा नक्सालको नारायणचौरमा गएर समापन गरिएको थियो ।

क्वयेर युथ ग्रुपको आयोजनामा निकालिएको र्याली समापनसँगै उनीहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सन् २०२० देखि पारलैङ्गिकहरुले नेपालमा पारलैङ्गिक गौरव यात्रा मनाउन थालेका हुन् । डिसेम्बर महिनाको दोस्रो शनिबार नेपालमा पारलैङ्गिक व्यक्तिहरूको गौरव दिवसका रूपमा मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर