रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दंग’ का विजेतले पाए स्कुटर र टेलिभिजन – Nepal Press

रियलमीको ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दंग’ का विजेतले पाए स्कुटर र टेलिभिजन

काठमाडौं । रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ ।

बम्पर उपहारमा टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको क्यानपेनकाम विजेताको घोषण गरेको हो ।

न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन् । त्यस्तै, एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको ‘४के’ कोनका टेलिभिजन जित्न सफल भएका छन् ।

दशैँ, तिहार, एवम् छठको उपलक्ष्यमा रियलमीले दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो । क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्ममा जारी रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर