मन्जु धमलालाई सिंहदरबार भित्र छिर्न रोकियो – Nepal Press

मन्जु धमलालाई सिंहदरबार भित्र छिर्न रोकियो

काठमाडौं । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा फोन गरेर विष सेवन गर्ने धम्की दिएकी पूर्व लडाकु मन्जु धमलालाई सिंहरदबार प्रवेश गर्नबाट रोकिएको छ ।

दिउँसो धमला सिंहदरबार गेट पुगेपनि उनलाई सुरक्षाकर्मीले रोकेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर