एमाले अध्यक्ष ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन – Nepal Press

एमाले अध्यक्ष ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गरेका छन् ।

‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत एमालेले आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर