बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने (भिडिओ) – Nepal Press

बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने (भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर