नक्कली शरणार्थी प्रकरण : थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा, भोलिबाट जवाफी बहस – Nepal Press

नक्कली शरणार्थी प्रकरण : थुनछेकविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा, भोलिबाट जवाफी बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने सकिएको छ ।

भोलिबाट जवाफी बहस हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएसँगै हिजैबाट सरकारी वकिलले बहस थालेका थिए ।

काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *