एकैपटक ७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

एकैपटक ७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना रहेका छन् ।

मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।

काे कहाँ पुगे ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *