एमालेको केन्द्रीय कमिटी बैठक बस्दै – Nepal Press

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर