नेपालले खेल्ने यू-१९ विश्वकप क्रिकेट श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो – Nepal Press

नेपालले खेल्ने यू-१९ विश्वकप क्रिकेट श्रीलंकाबाट दक्षिण अफ्रिका सर्‍यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकामा हुने भनिएको यू-१९ विश्वकप सारेको छ ।

आईसीसीको मंगलबारको बोर्ड बैठकले प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना गर्ने निर्णय गरेको हो ।

श्रीलंका निलम्बनमा रहेका कारण त्यहाँ प्रतियोगिता आयोजना हुने नहुने अन्योल थियो ।

यो विश्वकप नेपालले पनि खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर