गौरिघाटमा मेयर बालेनले गरे छठ पूजा (तस्बिरहरु) – Nepal Press

गौरिघाटमा मेयर बालेनले गरे छठ पूजा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको गौरिघाटमा छठ पूजा गरिएको छ ।

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सहभागीता रहेको छ । त्यस्तै, छठ पूजा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

तस्बिरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर