भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ? – Nepal Press

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।

आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर