नेपाललाई सुुपरओभरमा जितका लागि २२ रन चाहिने – Nepal Press

नेपाललाई सुुपरओभरमा जितका लागि २२ रन चाहिने

काठमाडौं । नेपाललाई टी–२० विश्वकप छनोटको उपाधि जित्न एक ओभरमा २२ रन ल्याउनुपर्ने भएको छ ।

ओमानका फास्ट बलर बिलाल खान बलिङमा आएका छन् । नेपालले कुशल भुर्तेल र गुल्शन झालाई ब्याटिङमा पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर