५ बलमा १७ रन खर्चिएपछि सोमपालले लिए विकेट, ओमानलाई २७ रनमा पहिलो झड्का – Nepal Press

५ बलमा १७ रन खर्चिएपछि सोमपालले लिए विकेट, ओमानलाई २७ रनमा पहिलो झड्का

काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

ओमानले तीन ओभरमा एक विकेट गुमाएर २७ रन जोडेको छ ।

तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिए । त्यस ओभरका अघिल्ला ५ बलमा उनले १७ रन खर्चिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर