नेपालले गुमायो दुई विकेट, पावर प्ले लगत्तै जोरा आउट – Nepal Press

नेपालले गुमायो दुई विकेट, पावर प्ले लगत्तै जोरा आउट

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

तेस्रो नम्बरमा पठाइएका सन्दीप जोरा असफल भएका छन् ।

स्लो बलर जिसान मक्सुदले ६.१ ओभरमा जोरालाई पेभिलियन फर्काएका हुन् । आउट हुनुअघि उनले १३ बलमा १० रन मात्रै जोड्न सके ।

अर्को इन्डबाट कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरिरहेका छन् । नेपालले पावरप्लेमा ४७ रन बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर