१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूची) – Nepal Press

१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।

यस्तो छ सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *