सिटिजन्स बैंकको बैंकिङ सुरक्षासम्बन्धी जानकारीमुलक भिडियो सर्वजनिक – Nepal Press

सिटिजन्स बैंकको बैंकिङ सुरक्षासम्बन्धी जानकारीमुलक भिडियो सर्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ सुरक्षासम्बन्धी जानकारीमुलक भिडियो सार्वजनिक गरेको छ ।

बिहीबार बैंकले मोबाइल बैंकिङ कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने उदेश्यका साथ जानकारीमुलक बैंकिङ सुरक्षासम्बन्धी भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा डिजिटल कारोबार गर्दा ग्राहकहरुले अपनाउनुपर्ने सुरक्षा तथा ध्यान दिनुपर्ने विषयलाई समेटीएको छ ।

यस्तो छ भिडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर