कुशल मल्ल पनि सम्हालिएनन्, नेपालले गुमायो ५ विकेट – Nepal Press

कुशल मल्ल पनि सम्हालिएनन्, नेपालले गुमायो ५ विकेट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपाल लगातार विकेट गुमाएपछि संकटमा परेको छ ।

नेपालले ७४ रन जोड्दा ५ विकेट गुमाएको छ । पाँचौं विकेटका रूपमा कुशल मल्ल १० रन जोडेर आउट भए । कुशल भुर्तेलले २६ तथा रोहित पौडेल र सोमपाल कामी समान १२ रन बनाएर आउट भए ।

आसिफ शेखले ५ रन मात्र जोडंन सके । नेपाललाई जितका लागि अझै ७२ रन आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर