सन्दीपले लिए विरनदीपको विकेट – Nepal Press

सन्दीपले लिए विरनदीपको विकेट

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ८५ रन जोड्दा तेस्रो विकेट गुमाएको हो ।

सन्दीपले विरनदीप सिंहलाई आउट गरे। विरनदिपले अघिल्लो खेलमा ओमानविरद्ध अर्ध शतक बनाएका थिए ।

सन्दीपले ११ औँ ओभरको पहिलो बलमा विरनदीपलाई एलबीडब्लु आउट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर