सिंगापुरमाथि नेपाली बलर हावी, अविनाशले लिए एकै ओभरमा दुई विकेट – Nepal Press

सिंगापुरमाथि नेपाली बलर हावी, अविनाशले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालका बलरहरु सिंगापुरका ब्याट्सम्यानमाथि हावी भएका छन् ।

तीन ओभरको खेल बाँकी छँदा सिंगापुरले ८ विकेट गुमाएको छ ।

अविनाश बोहराले १८औं ओभरमा उत्कृष्ट बलिङ गरे । उनले दुई विकेटसहित मेडन ओभर फ्याकेपछि नेपाललाई सिंगापुरको गतिमा ब्रेक लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर