करन र सोमपालको घातक बलिङ, हङकङले १४ रन जोड्दा ४ विकेट गुमायो – Nepal Press

करन र सोमपालको घातक बलिङ, हङकङले १४ रन जोड्दा ४ विकेट गुमायो

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत हङकङले नेपालविरुद्ध कमजोर सुरुवात गरेको छ। हङकङले १४ रन जोड्दा ४ विकेट गुमाएको छ। करन केसीले ३ र सोमपाल कामीले एक विकेट लिए।

हङकङका अंशुमान रथले ७, बाबर हायातले ५ र मार्टिन कोट्जीले २ रन जोडे भने निजाकत खानले खाता खोल्न सकेनन्।

पालीको पहिलो बलमै करणले निजाकतलाई आउट गरेका थिए। हङकङले ५ ओभरमा ४ विकेट गुमाएर १५ रन जोडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर