नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट – Nepal Press

नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट

काठमाडौं । टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा र्युएईविरुद्ध नेपाललाई तेस्राे सफलता मिलेको छ ।

काठमाडौंको मुलपानीमा जारी खेलमा  गुल्सन झाले युएईका कप्तान मोहम्मद वसिमकाे विकेट लिएका हुन् ।

यसअघि करन केसीले युएईका ब्याट्सम्यान अलिसान सराफुलाई आउट गरे ।

त्यसअघि सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । अहिले युएईले ६ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर