लाग्यो दसैँ : तस्बिरमा हेर्नुहोस् न्यूरोडमा किनमेल गर्नेको भिड – Nepal Press

लाग्यो दसैँ : तस्बिरमा हेर्नुहोस् न्यूरोडमा किनमेल गर्नेको भिड

काठमाडौं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ ।

राजधानी काठमाडौंका विभिन्न क्षेत्रहरूमा दसैं तिहारको किनमेलको लागि मानिसहरूको उल्लेख्य भीड बढेको हो ।

ईन्द्रचोक, असनमा सधैँझैँ यसपालि पनि दसैंको बजारका लागि निकै भीड बढेको छ ।

विशेष गरी नयाँ लुगाकपडा, जुत्ता, दसैंका लागि आवश्यक सामग्री, सजावटका चाहिने सामानलगायतका वस्तुहरूको किनमेलका लागि भीड बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर