देउवाले शेखर मनाउन नसक्दा कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित – Nepal Press

देउवाले शेखर मनाउन नसक्दा कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित

काठमाडौं । डा. शेखर कोइराला नआएपछि शुक्रबार स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित भएको छ ।

एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले शेखरसँग छलफल गरेर कतिखेर बैठक बस्ने भनेर खबर गर्छु भनेको सायद उनीहरुबीच कुरा नमिलेपछि बैठक कतिखेर बस्ने खबर नआएको हो ।

‘कोइरालासँग सहमति नभइ बैठक बस्दैन’, उनले भने, ‘सहमति नभएसम्म कोशी प्रदेशमा हाम्रो उम्मेदवार आङ्बो नै रहनेछ । हाम्रो तर्फबाट गठबन्धनलाई धोका हुने काम हुने छैन ।’

 


प्रतिक्रिया

One thought on “देउवाले शेखर मनाउन नसक्दा कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर