केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा – Nepal Press

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर