विद्यालय शिक्षा विधेयकमा १६० वटा संशोधन प्रस्ताव दर्ता – Nepal Press

विद्यालय शिक्षा विधेयकमा १६० वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० मा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

संघीय संसद सचिवालय विधि व्यवस्थापन महाशाखाअन्तर्गत रहेको प्रतिनिधिसभाको विधेयक शाखाका अनुसार उक्त विधेयकमा १६० वटा संशोधन प्रस्ताव दर्ता भएको हो ।

असोज २१ गते बसेको प्रतिनिधिसभाको बैठकले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभा नियमावलीअनुसार त्यसको ७२ घण्टामा प्रतिनिधिसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *