एमाले गण्डकी अधिवेशन : सदस्यमा यी २७ जना निर्विरोध – Nepal Press

एमाले गण्डकी अधिवेशन : सदस्यमा यी २७ जना निर्विरोध

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् ।

यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरु:

आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ

अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती

गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ

गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले

बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा

बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल

मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले

प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे

जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके

जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले

जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन

जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ

लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा

लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना

जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट

संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ

जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा

जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक

जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक

लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर