एमाले कर्णालीको लेखा समिति अध्यक्षमा जितबहादुरकाे जित – Nepal Press

एमाले कर्णालीको लेखा समिति अध्यक्षमा जितबहादुरकाे जित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा मुगुमा जितबहादुर मल्ल विजयी भएका छन् ।

लेखा आयोग समितिको ६०० गणनाहुँदा जितबहादुर मल्लले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुर्खेतका सुरज थापाले सुरज थापा १७८ मत प्राप्त गरे ।

लेखा समितिको उपाध्यक्षमा सुर्खेतका अमरबहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन् । मल्ल अध्यक्ष गुलावजंग शाहको टिमबाट लेखा समितिको अध्यक्षमा विजयी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर