जेभियर इन्टरनेशनलद्वारा १२ कक्षाका विद्यार्थीलाई भव्य दिक्षान्त समारोह (तस्बिरहरु) – Nepal Press

जेभियर इन्टरनेशनलद्वारा १२ कक्षाका विद्यार्थीलाई भव्य दिक्षान्त समारोह (तस्बिरहरु)

काठमाडौं । काठमाडौं कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा कक्षा १२ पास भएका विद्यार्थीलाई भव्य दिक्षान्त समारोह गरेको छ ।

गतवर्ष अध्यनरत एक हजार ४५६ विद्यार्थीलाई सोमबार भव्यताका साथ बिदाइ गरिएको हो । समारोहमा विद्यार्थीहरुले हर्ष उल्लासका साथ सहभागिता जनाएका थिए ।

विद्यार्थीहरुले आफू जेभियरमा पढ्न पाएकोमा निकै खुसी प्रकट गरेका थिए । उनीहरुले जेभियरमा पढेर प्लस टु पास गर्न पाएकोमा आफूहरु गौरवान्वित महसुस गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर