अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन पेश – Nepal Press

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन पेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियाका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९÷८० को आयोगको वार्षिक प्रतिवेदन पेश गरेका शीतल निवासका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आयोगको गतिविधिको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर