विद्युत प्राधिकरणका कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ – Nepal Press

विद्युत प्राधिकरणका कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत प्राधिकरणका कर्मचारीलाई सुनसरीबाट २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतो पक्राउ परेका हुन्। उनले उद्योगमा विधुत क्षमता वृद्धि गरिदिएबापत घुस लिएको अख्तियारको दावी छ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *