भारतविरुद्ध नेपालको २०० रन पूरा – Nepal Press

भारतविरुद्ध नेपालको २०० रन पूरा

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले २०० रन पूरा गरेको छ । नेपालले ४३.३ ओभरमा ७ विकेट गुमाएर २०० रन जोडेको छ ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् । सन्दीपले ४ रन बनाएर उनलाई साथ दिइरहेका छन् ।

सोमपालले दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर