जडेजाको घातक बलिङ, ४ विकेट गुमाएपछि नेपाल दबाबमा – Nepal Press

जडेजाको घातक बलिङ, ४ विकेट गुमाएपछि नेपाल दबाबमा

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।

नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । नेपालले २२ ओभरमा ४ विकेट गुमाएर १०२ रन जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर