२२ औं ओभरमा नेपालको १०० रन पूरा, ओपनर आसिफ अर्धशतक नजिक – Nepal Press

२२ औं ओभरमा नेपालको १०० रन पूरा, ओपनर आसिफ अर्धशतक नजिक

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ ।

नेपालले २१.३ ओभरमा सय रन पुरा गरेको हो । आसिफ शेख ४४ रनमा खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *