भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने – Nepal Press
एसिया कप

भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *