हरि ढकालको टिप्पणी- एउटा स्टेडियम बनाउन नसक्ने, मुख्यमन्त्री सुत्न त्यत्रो दरबार (भिडिओ) – Nepal Press

हरि ढकालको टिप्पणी- एउटा स्टेडियम बनाउन नसक्ने, मुख्यमन्त्री सुत्न त्यत्रो दरबार (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम एक हप्ताभित्र दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कसको कारणले दिने भनिएको पैसा रोकिएको भन्दै उनले प्रश्न गरे ।

उनले आक्रोश पोख्दै भने, ‘यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने ? मुख्यमन्त्री काठमाडौं आएको बेलामा सुत्नको लागि त्यो महल हेरौं त दरबार हेरौं त ।’

क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाई पनि लाज लाग्ने टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर