बिगबास लिगमा सबै नेपाली खेलाडी ‘अनसोल्ड’ – Nepal Press

बिगबास लिगमा सबै नेपाली खेलाडी ‘अनसोल्ड’

काठमाडौं । अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास (बीबीएल)मा नेपालका सन्दीप लामिछानेसहित ५ जना नै खेलाडी अनसोल्ड भएका छन् ।

आइतबार भएको अक्सनमा नेपाली खेलाडीहरु अनसोल्ड भएका हुन् ।

नेपालका सन्दीपसँगै देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका थिए । सन्दीपसँग बीबीएल खेलेको अनुभव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर