प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाका सांसदले गरे भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकाका सांसदले गरे भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाका सांसद क्रिस भ्यान होलेनले भेटवार्ता गरेका छन् ।

उनीहरुबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा नेपाल-अमेरिकाबीचको आपसी सहयोग र सद्भावको विषय छलफल भएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर