नेपाललाई सुरुवाती झड्का, पहिलो ओभरमै २ विकेट – Nepal Press

नेपाललाई सुरुवाती झड्का, पहिलो ओभरमै २ विकेट

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल भुर्तेल र रोहित पौडेललाई आउट गरे ।

सुरुका दुई बलमा चौका प्रहार गरेका कुशल पाँचौं बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । रोहित एलबीडब्लु धरापमा परे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर