विस्फोटक इफ्तिकारले बनाए करिअरको पहिलो शतक – Nepal Press

विस्फोटक इफ्तिकारले बनाए करिअरको पहिलो शतक

काठमाडौं । पाकिस्तानको मध्यक्रमका ब्याट्सम्यान इफ्तिकार अहमदले करिअरको पहिलो शतक नेपालविरुद्ध बनाएका छन् ।

विस्फोटक ब्याटिङ गर्दै उनले ६७ बलमा शतक पूरा गरेका हुन् । उनले अहिलेसम्म १० चौका र ४ छक्का प्रहार गरिसकेका छन् ।

पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिकारबीच दोहोरो शतकीय साझेदारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर