नेपालविरुद्ध बाबर आजमको शतक, बलियो स्कोरतर्फ लम्किँदै पाकिस्तान – Nepal Press

नेपालविरुद्ध बाबर आजमको शतक, बलियो स्कोरतर्फ लम्किँदै पाकिस्तान

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । उनको यो एकदिवसीय क्रिकेटमा १९ औं शतक हो ।

बाबरको शतकको मद्दतमा पाकिस्तान बलियो स्कोरतर्फ अघि बढेको छ । उनले इफ्तिकार अहमदसँग आक्रामक साझेदारी गरिरहेका छन् । इफ्तिकार विष्फोटक रुपमा देखिएका छन् ।

बाबरले १०९ बलमा सतक पुरा गरेका हुन् । उनले १० चौका प्रहार गरिसकेका छन् । नेपालको खराब फिल्डिङले उनलाई सहयोग मिलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर