बाबर र रिजवानको पार्टनरसीप तोडियो, नेपाललाई तेस्रो विकेट
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० भदौ १३ गते १७:०५
![](https://www.nepalpress.com/wp-content/uploads/2023/08/pakistan-1.jpg)
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।
पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् । खेलमा यो एउटा टर्निङ प्वाइन्टट हुन सक्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर