लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य नियुक्त – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य नियुक्त

काठमाडौं ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्त  भएका छन् ।

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन्।

उक्त पद विगत ६ महिनादेखि रिक्त थियो । प्रा .डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *